२४ भदौ २०८३, बुधबार

Mutual Fund

आजदेखि एनआईसी एशियाको फ्लेक्सी क्याप फण्ड खुला, १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाइने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (जेष्ठ १९ गते बिहीबार) देखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले आजदेखि एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशन तथा बिक्री खुला गरेको हो । उक्त फण्डको अवधि ७ वर्ष रहेको छ । यो एक बन्दमुखी योजना हो । क्यापिटलले