जलस्रोतको दिगो व्यवस्थापन, विकास र उपयोगमा राष्ट्रिय सहमतिका साथ प्रयत्न गरिनु पर्छ । राष्ट्रिय हितका लागि गरिने सहमतिमा हाम्रो दल एक कदम अघि बढेर सरकारलाई सहयोग गर्न तयार छ । तर जलस्रोतको विकास राष्ट्रिय हितभन्दा सत्ता सौदाबाजि र सरकार टिकाउन, जोगाउनका लागि प्रयोग गरियो भने त्यसमा हाम्रो गम्भीर असहमति र