२१ कार्तिक २०८३, शनिबार

विचार

द्वन्द्वको डरलाग्दो नयाँ नेगेटिभ

पुरुषोत्तम लम्साल आज म पुनःद्वन्द्वको डरलाग्दो नेगेटीभ लिएर आएको छु । यो नेगेटीभमा यस्तो तस्वीर छ जहाँक्रान्ति र विद्रोहको हुँकार गर्नेहरुले बलात् बलत्कार गरको विद्रोहको दर्दनाक तस्वीर छ । यस्तो तस्वीरजहाँक्रान्तिबोल्नेहरु सभ्रान्त बर्गमा रुपान्तरित भएका छन् र बिद्रोह बोल्नेहरु शोषित बर्गमै रुपान्तरित भएका छन् । समाजमाबर्ग र बर्गीय दृष्टिकोणको अवसान