विचार « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

विचार

विमान चडेरै बिश्व घुम्यो कोरोना,आफू बाहिर निस्कियो दुनियाँ भित्र खाँदेर

दर्पण शर्मा (युवा साहित्यकार), विमान चडेरै बिश्व घुम्यो कोरोना । आफू बाहिर निस्कियो दुनियाँ भित्र खाँदेर । पक्कै माक्स र लेलिनको सिद्धान्त मान्छ, यसले धनी र गरिबलाई बराबर मान्यो, बराबर मार्याे । कानुनको पुजारी हुनसक्छ यो । समानताको हक, स्व्च्छ बाताबरणको हक सबै खोज्यो सबै पायो । बुढा–बुढीको सम्बन्ध बचाउन