काठमाडौं । पछिल्लो समयमा विभिन्न तरिकाले लघुवित्त बैंकर्स संघ मार्फतले केहि कार्यक्रम गरी रहेका छौं । विगत डेढ वर्षदेखि लघुवित्त वित्तीय संस्थाहरु समस्यामा छन् । खास गरेर लघुवित्त कार्यक्रम तथा लघुवित्त नै खारेज गर्र्नुपर्छ ऋण मिनाहा गर्नुपर्छ न्यून ब्याजदरमा ऋण पाउनुपर्छ भन्ने असोभाविक माग हुदाँ केहि ग्रुुप र समूहले आन्दोलन