२९ भाद्र २०७७, सोमबार

विचार

‘सडक बालबालिकामुक्त राष्ट्र’ घोषणा यसै वर्षः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बाल दिवशको अवसरमा बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् । दिवशका अवसरमा शुभकामना सन्देश दिदैँ बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताएका छन् । यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले