रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ तत्कालीन एमालेभित्र भाषण गरेर जनमत तताउनेमा केपी शर्मा ओली, कूटनीतिक वा राजनीतिक सङ्कट आइपर्दा अनेक सुझबुझका साथ समाधान निकाल्नमा माहिर माधवकुमार नेपाल र पार्टीमा सन्तुलन कायम राख्नमा शालीन रूपमा प्रस्तुत हुने झलनाथ खनाल थिए । पार्टीमा सामूहिक सहकार्य अर्थात् टिमवर्कका रूपमा काम गर्ने पद्धति थियो । बीचमा