नवराज जोशी । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीको प्रस्तावको वेवास्ता गर्दा पुरै देश र देशबासीले अतुलनिय क्षति व्येहोर्नु परेको घटना हाम्रा सामु विदितै छ । हो, त्यसैगरि वर्तमान नेतृत्वले भारतको विभिन्न क्षेत्रमा अलपत्र परेका नेपालीहरुको पीडा र दुख बुझ्नुको साटो गैरजिम्मेवार अभिव्यक्ति दिने सम्माननिय प्रधानमन्त्री र माननीय मुख्यमन्त्रीका कारण भोलि