९ श्रावण २०८३, शनिबार

विचार

राष्ट्रिय सुरक्षाको यक्षप्रश्न

उदय रानामगर व्यक्तिहरूको स्वरूपबाट समाजको सिर्जना र समाजले आफ्नो सुरक्षाका लागि आफ्नो नेता चुन्ने परम्परासँगै शान्तिसुरक्षाको अवधारणाको सुरुवात भएको पाइन्छ भने विशेष गरेर यस अवधारणा दोस्रो विश्वयुद्धपश्चात् अमेरिकाको विश्व प्रभुत्व सैनिक तथा आर्थिक शक्तिको उपस्थितिबाट सुरु भएको पाइन्छ । विश्वका पुराना परिदृश्यहरू हेर्ने हो भने विशेषतः सैनिक प्रभुत्वमा नै यस