अर्थ राजनीति « Arthapath.com
७ असार २०८३, आइतबार

अर्थ राजनीति

शिक्षामन्त्री बन्दै एमालेका समानुपातिक सांसद पन्त, भोलि नै शपथ

काठमाडौं । विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिएलगत्तै रिक्त पदमा रघुजी पन्त नियुक्ति भएका छन् । उनी नेकपा एमालेका तर्फबाट शिक्षामन्त्रीमा भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलिको सिफारिसमा पन्त शिक्षा मन्त्री नियुक्ति भएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार बिहीबार नै पन्तले शपथ लिने छन् । उनी एमालेका समानुपातिक सांसद