काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल तथा भूटानका प्रतिनिधि केन शिमिजुले शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र एफएओ सन् १९५१ देखि नजिक र फलदायी साझेदारीमा रहेका र एफएओको प्राविधिक तथा नीतिगत सहयोगले नेपालको कृषि विकास