१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

बजेट र मौद्रिक नीतिमा समन्वय आवश्यक, सुझाव अनुसार कदम चालिनुपर्छ: चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधी बढाउनेगरी मौद्रिक नीति ल्याउनु पर्ने बताए । बजेट र मौद्रिक नीतिको समन्वय भएरै आउने विश्वास व्यक्त गरे । निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रुपमा लिने सोचले चाहिने भन्दा बढी कडाई गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको बताए ।