१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

काँक्रेविहार कर्णाली विकासको आर्थिक केन्द्र

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको काँक्रेविहारलाई कर्णालीको आर्थिक विकासको केन्द्रको रूपमा विकास गर्न सकिने बताए । शुक्रबार वीरेन्द्रनगरमा आयोजित ‘काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव एवम् युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन २०८२’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काँक्रेविहारको महत्व बुझ्न र यसको सम्भावनालाई