१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडाैं । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा गृह, पर्यटन, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिवहरू सदस्य रहने छन्। समितिलाई भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय