१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

अमेरिकाबाट निष्कासित भुटानी शरणार्थी बारे सरकारले गर्‍यो यस्ताे निर्णय

काठमाडाैं । नेपाल सरकारले अमेरिकाबाट निष्कासित भएका भूतपूर्व भुटानी शरणार्थीहरूलाई अस्थायी रूपमा बस्न अनुमति दिने निर्णय गरेकाे छ । अमेरिकी निष्कासनमा परेर अवैध रूपमा नेपाल प्रवेश गरेका भूतपूर्व भुटानी शरणार्थीहरूलाई जरिबाना गर्ने, निजहरूलाई सम्बन्धित मुलुक फिर्ता गर्न उनीहरूबाट कागजपत्र माग गर्ने र प्रस्थान नगरुञ्जेलसम्मका लागि सरकारले यस्ताे निर्णय गरेकाे हाे।