१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

आइटि क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य जरुरी : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आइसिटी क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य हुनुपर्ने बताए । मन्त्रायले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को समिक्षा तथा प्रशंसा–पत्र वितरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सूचनाप्रविधिको विकास स्थानीय तह सम्मै व्यापक हुनुपर्नेमा जोड दिए