अर्थ राजनीति « Arthapath.com
१० असार २०८३, बुधबार

अर्थ राजनीति

बजेट वक्तव्य मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाएका हुन् । बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।