अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

सिरोहिया पक्राउ प्रकरणमा निजी क्षेत्रले भन्यो,‘उजुरी पर्दैमा थुन्ने प्रवृत्तिले उद्यमी व्यवसायीको मनोबल थप घट्छ’

काठमाडौं । उजुरी पर्ने वित्तीकै थुन्ने प्रवत्तिले उद्यमी व्यवसायी र लगानीकर्ताको मनोबल थप घट्ने निजी भन्दै निजी क्षेत्रले ध्यानाकर्षण गराएको छ । संचार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण गराएका हुन् । उजुरीकै भरमा