अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

सुरू भयो बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण सुरू भएकाे छ । प्रधानन्त्री कार्यालयबाट निस्किएर नयाँ बनेश्वरस्थित संसद भवन पुगेर मन्त्री पुनले बजेट वक्तव्य सार्वजनिक गरेका हुन् । दोस्रो पटक अर्थमन्त्री भए पनि पुनले पहिलो पटक बजेट सार्वजनिक गरेका हुन् ।