अर्थ राजनीति « Arthapath.com
२४ भाद्र २०७८, बिहीबार

अर्थ राजनीति

ओरियण्टल होटलको साधारणसभा असोज १९ गते, ७ सञ्चालकको निर्वाचन हुने

काठमाडौं । अओरियण्टल होटलले साधारणसभा बोलाएको छ । ओरियण्टल होटलले २४ औँ वार्षिक साधारणसभा असोज १९ गते बोलाएको हो । होटलको साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ । कोरोना भाइरसका कार यस वर्ष लाभांसको प्रस्ताव गर्न नसकेको होटलले बताएको छ । होटलको सभाले आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको