काठमाडौं । प्रतिनिधिसभामा अर्थमन्त्री वर्षामान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थितिको समिक्षा प्रतिवेदन २०८१ पेश गरेका छन् । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् । उनले आर्थिक सर्वेक्षण पेस गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान