१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

इलाम २ मा एमालेका नेम्वाङ विजयी, उपनिर्वाचन एमालेलाई फलिफाप

काठमाडाैं । इलाम क्षेत्र नं. २ मा नेकपा एमाले विजयी भएकाे छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७७७२ मत ल्याएर विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्दी कांग्रेसका डम्बरबहादुर खड्काले २१९४२ मत पाएका छन् । ५८३० मतकाे फराकिलाे अन्तरले नेम्वाङ विजयी भएका हुन् । स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ११४५७ मत