अर्थ राजनीति « Arthapath.com
१० असार २०८३, बुधबार

अर्थ राजनीति

१० प्रतिशत राजस्व बढ्यो, अर्थतन्त्र सहज बन्दै छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजस्व संकलनमा रहेको निराशा हट्दै गएको बताएका छन् । शुक्रबार विदुरमा नुवाकोट महोत्सव उद्घाटन गर्दै प्रचण्डले राष्ट्रिय ढुकुटी सन्तोषजनक हालतमा नरहे पनि पछिल्लो समय यसमा सुधार आएको दाबी गरे । ‘आजमात्रै मैले प्राप्त गरेको डाटा अनुसार १० प्रतिशत राजश्व बढेको पाएँ’, उनले भने