काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणपछि उर्जा उद्यमी उत्साहित भएको बताए । उनले १० बर्षमा १० हजार मेगावाट विद्युत बेच्ने सरकारको समझौता निकै स्वागतयोग्य रहेको पनि बताए । इप्पानको २४औं वार्षिकोत्सव समुद्घाटन समारोहमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन । उनले भने,