२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

‘विशेष निम्तो’मा परराष्ट्रमन्त्री चीन जाँदै, मुख्य एजेण्डा ‘बीआरआई’

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणको पूर्वसन्ध्यामा नेपालमा चिनियाँ अवधारणा बेल्ट एन्ड रोड इनिशटिभ (बीआरआई)को कार्यान्वयन गर्ने विषयमा पुन: मतभेद देखा परेको छ। नेपालले सात वर्षअघि बीआरआईमा हस्ताक्षर गरेको थियो। श्रेष्ठ आगामी साता चीन भ्रमणमा जाने बुझिएको छ। गत महिनासम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी