अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

बदमासी ओझेलमा पार्न घोराही सिमेन्टको टालटुले विज्ञप्ती, अपत्यारिलो विवरण देखाएर लगानीकर्ता डुबाउने खेल !

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आफ्नो कम्जोरी ओझेलमा पार्न टालटुले विज्ञप्ती जारी गरेको छ । कम्पनीले शुक्रबार विभिन्न राष्ट्रिय दैनिक पत्रिका मार्फत आफ्नो विज्ञप्ती जारी गरेको हो, जुन विज्ञप्ती मार्फत कम्पनीले आफ्नो कम्जोरी लुकाउन खोजेको देखिन्छ । घोराही सिमेन्टको आईपीओ निष्काशनमा अनियमिता भएको भन्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डले