अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

उर्जा उत्पादनमा निजि क्षेत्र सक्षम छ, विद्युत व्यापारको बाटो पनि छिट्टै खुलाईयोस्: अध्यक्ष आर्चाय

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष कृष्ण प्रसाद आचार्यले उर्जा उत्पादनमा निजी क्षेत्र सक्षम रहेको बताएका छन् । इप्पानको २१औं बार्षिक साधारण सभामा बोल्दै अध्यक्ष आचार्यलय यस्तो बताएका हुन् । उनले भने,–‘उर्जा क्षेत्र नै मुलुक समृद्धिको मुख्य मेरोदण्ड हो । निजी क्षेत्र उर्जा उत्पादनमा सक्षम छ