काठमाडौँ । एक्सनएड नेपालले नेपालमा वैदेशिक सहायताको प्रभावकारिता विषयमा एक अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदन वरिष्ठ अर्थविद् डा. डिल्ली राज खनालले तयार पारेका हुन् । शुक्रवार राजधानीमा आयोजित एक औपचारिक सम्हारोमा उक्त प्रतिवेदन पुस्तक विमोचन गरिएको हो । नेपालको कुल गृहस्थ उत्पादनमा हाल वैदेशिक सहायताको साढे ४