काठमाडौं । सरकारले कृषि बीमाको दायरा विस्तार गर्दै लग्ने भएको छ । कृषि बाली, पशुपन्छी, मत्स्य तथा कृषि–वनजन्य व्यवसायलाई समेट्ने गरी कृषि बीमाको दायरा विस्तार गर्दै लैजाने भएको हो । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्र रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् । आगामी