काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र कुल ग्राहस्थको ८१ प्रतिशत योगदान गरेको बताएका छन् । नेपालमा पहिलोपटक अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारेको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । आइएफसी र महासंघको सहकार्य सार्वजनिक गरेको देशको अर्थतन्त्रमा निजि क्षेत्रले गरेको भुमिका प्रतिवेदनमा सो क्षेत्रले