काठमाडौं । “नेपाल बिजनेस समिट, २०८०” १९ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल बिजनेस इन्ष्टिच्यूट र नेपाल सरकार, उद्योग, वाणज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा बैशाख २४ गत नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने मूल विषयको साथ सम्पन्न भएको हो