अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

वरिष्ठ उपाध्यक्षमा फेरी उमेश र अन्जनको प्रतिस्पर्धा हुने, संघई बाहिरिए

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना सकिएको छ । महासंघ बरिष्ठ उपाध्यक्ष तर्फको सम्पूण मतगणना भईसकेको हो । महासंघ वरिष्ठ उपाध्यक्ष पदमा एसोसिएट तर्फ र जिल्ला नगर र वस्तुगततर्फको मतगणना भईसकेको नर्वाचन मुख्य अधिकृत लिलामणी पौडलले बताए । वरिष्ठ उपाध्यक्ष पदका लागि फेरि उमेश र अन्जनको प्रतिस्पर्धा हुने