काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतजणनामा सामान्य विवाद समाधान भएको छ । मत गणनामा स्थलमा मत सदर र बदरको विषयमा सामान्य विवाद भएको छ । जसका कारण मत गणना रोकिएको थियो । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अन्जन श्रेष्ठका प्रतिनिधिले मत गणना बदर मतलाई सदर भनेपछि विवाद