काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको मतगणना जारी छ । निर्वाचन समितिले वस्तुगत, जिल्ला नगर र एसोसिएट तर्फको मगगणना सम्पन्न गरिसकेको छ । समितिले हाल बरिष्ठ उपाध्यक्षको मत गन्न सुरु गरेको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ । निर्वाचन समितिका अनुसार