अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

उद्योग वाणिज्य महासंघले पायो नयाँ दुई उपाध्यक्ष: वस्तुगततर्फ ढकाल र जिल्ला नगरतर्फ वैधले मारे बाजी

काठमाडौं । बुधवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मत गणना जारी छ ।यति बेला वस्तुगत र जिल्ला नगर तर्फको मत गणना भईसकेको छ । एसोसिएटको पनि सुरु भएको छ । हालसम्म महासंघले नयाँ दुई उपाध्यक्ष पाईसकेको छ । महासंघ निर्वाचन समितिका अनुसार वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज