काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ साधारणसभा तथा महाधिवेशन सुरु भएको छ । मंगलबार काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा महासंघका सभा तथा नेतृत्व चयनका लागि महाधिवेश सुरु भएको हो । सो सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजि