अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

देशको अर्थतन्त्र सहज अवस्था छैन, पुँजीगत खर्च पनि अपेक्षित भएन : मुख्य सचिव बैरागी

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा. शंकरदास बैरागीले पुँजीगत खर्चको अंश अपेक्षित रुपमा हुन् नसकेको बताएका छन् । नेपाल उद्योग परिसंघ(सीएनआई)ले बजेटको प्रभावरी कार्यान्वयनका लागि आयोजना गरेको बजेट वाच कार्यक्रममा मुख्य सचिव बैरागीले यस्तो बताएका हुन् । उनले पूँजीगत खर्चको अंश अपेक्षाकृत रुपमा हुन नसकिरहेको भन्दै पूँजीगत खर्च बढाउनेतर्फ