अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

आचार संहिता विपरित सरकारी गाडी चडेर चुनाव प्रचार प्रसारमा सक्रिय गाउँपालिका अध्यक्ष थापा !

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले निर्वाचन आचार संहिता उलंघन गरेको छन् । उनले निर्वाचन आचारसंहिता विपरित सरकारी सवारी साधनको दुरुपयोग गरेका हुन् । थापाले काठेखोला गाउँपालिकाको नाममा रहेको ध१झ १५ नम्बरको सेतो प्लेट रहेको सवारी साधन निर्वाचन प्रचारमा प्रयोग गरेका हुन् । थापा चुनावी प्रचारका लागि सोही