अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

नेता भन्दा पनि जनताकै साथी भएर काम गरेको छु, मलाई जिताउन मतदाता उत्साहित छन् : खतिवडा

काठमाडौं । देशभर यतिबेला चुनावी माहोला एकदमै चुलिएको छ । मतदातालाई आफ्नो पक्षमामा पार्नका लागि विभिन्न राजनैतिक दलहरु आ–आफ्नै चुनावी एजेण्डा लिएर घरदैलो व्यस्त रहेका छन् । चुनाव हुन् अब तिन दिनमात्रै बाँकी रहँदा नुवाकोट क्षेत्र नम्बर २ प्रतिनिधि सभा, नेकपा एमालेका उम्मेदवार नारायण खतिवडाले उत्तिकै दौपधुप देखिएका छन् ।