अर्थ राजनीति « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

अर्थ राजनीति

बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा एनएमबी बैंकका अध्यक्ष गोल्यान चयन, अरु को–को आए कार्यसमितिमा ?

काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको प्रथम बार्षिक साधारण सभा फाल्गुण २२ गते सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । श्री पवन कुमार गोल्यान (बाणिज्य बैंक) अध्यक्षश्री भोज बहादुर शाह (बाणिज्य बैंक) वरिष्ठ