काठमाडौं । अन्ततः अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थ मन्त्रालय फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मन्त्री पदको शपथ गराउनुभएको छ । गत असार २३ गते आफ्ना विषयमा छानबिन गर्न संसदीय समिति बनेसँगै मन्त्री शर्माले संसद्मा सम्बोधन गरेर राजीनामा दिएका थिए । २५ दिनपछि शर्माले आज अर्थ मन्त्रालयको बागडोर पुन