काठमाडौं । विग्रदो अर्थतन्त्रलाई सुर्धार्नेगरी नेपाल राष्ट्र बैंकले आगमी आर्थिक वर्षको मौद्रिक निती तयार भएको छ । अर्थतन्त्रको विग्रदो अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले अहिलेको अवस्थालाई समिक्षा गरेर मौद्रिक निती ल्याउन लागेको हो । राष्ट्र बैंकले तयार पारेको मौद्रिक नितीमा अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गर्न बाँकी रहेकाले आज