काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश घिमिरे नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले रमेश घिमिरेलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा नियुक्त गरेको हो । राजस्व सचिव कृष्णहरि पुस्करको संयोजकत्वमा कोषको सीईओ छनौट तथा सिफारिस समिति गठन गरिएको थियो । उक्त