अर्थ राजनीति « Arthapath.com
८ असार २०८३, सोमबार

अर्थ राजनीति

बोर्ड अध्यक्ष हमाल राष्ट्र बैंककाविरुद्ध बोल्दा नियामक निकायबीच विवाद बढ्न सक्ने

काठमाडौं । सर्वोच्च अदालतको परमादेशले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि आर्थिक क्षेत्रमा ठूलो संकट देखा पर्न थालेको छ । विभिन्न ५ दलहरूको संयुक्त गठबन्धनको सरकार काम भन्दा बढी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न निकायमा नियुक्त गरेका ब्यक्तिहरूलाई हटाएर आफ्नालाई नियुक्त गर्नमा बढी केन्द्रित छ । अनेकन आरोप लगाएर विभिन्न ब्यक्तिहरूलाई