अर्थ राजनीति « Arthapath.com
८ असार २०८३, सोमबार

अर्थ राजनीति

बीमा विधेयक अर्थ समितिबाट पारित, अध्यक्षले निरन्तरता पाउने

काठमाडौं । बीमा विधेयक अर्थ समितिबाट पारित भएको छ । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७५ अर्थ समितिबाट पारित भएको हो । २०७५ असार २७ मा दर्ता भएको विधेयक अन्ततः समितिबाट पारित भएको हो । उक्त विधेयक समितिले पारित गरेर प्रतिनिधिसभामा पठाउने छ । सभाले अनुमोदन गरेपछि