अर्थ राजनीति « Arthapath.com
८ असार २०८३, सोमबार

अर्थ राजनीति

रसुवा समन्वय प्रमुखमा एमालेका घिमिरे निर्वाचित, प्रमुख उपप्रमुख सहित एमालेकाे ५ कांग्रेसकाे ४ जना निर्वाचित

काठमाडाैं । रसुवा जिल्ला समन्वय प्रमुखमा नेकपा एमालेका अशाेककुमार घिमिरे निर्वाचित भएका छन् । समन्वय समितिमा एमाले र ईतरकाे गठबन्धन बनेकाे थियाे । शनिवार भएकाे निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारले बराबर मत ल्याएपछि भएकाे गाेला तान्दा प्रमुख उपप्रमुखसहित एमालेले ५ सदस्य तथा कांग्रेसले ४ सदस्य जितेकाे छ । घिमिरे उत्तरगया