अर्थ राजनीति « Arthapath.com
८ असार २०८३, सोमबार

अर्थ राजनीति

भाडामा बस्ने विद्यार्थीलाई निशुल्क विद्युतीय चुलो वितरण गर्दै, ९ गतेसम्म निवेदन दिनुपर्ने

काठमाडौं । सरकारले काठमाडौंमा भाडामा बस्ने विद्यार्थीहरुलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने भएको छ । आदिबासी, दलित, जनजाति र लोपोन्मुख समुदायका विद्यार्थीलाई निशुल्क विद्युतीय चुलो (इन्डक्सन) वितरण गर्ने भएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले उक्त चुलोको लागि निवेदन पेश गर्न आग्रह गरेको छ । केन्द्रका अनुसार सरकारी र सामुदायिक