काठमाडौं । सुनचाँदीको आपूर्ति ब्यवस्था ठप्प भएपछि आपूर्तिको बैकल्पिक ब्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामुहिकरुपमा अग्रह गर्ने निर्णय गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा आइतबार वसेको तीन महासंघको संयुक्त बैठकले आपूर्तिको बैकल्पिक ब्यवस्था अवलम्वन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो । अत्यावस्यक वस्तुवाहेक अन्यवस्तुहरुको एलसी