अर्थ राजनीति « Arthapath.com
६ असार २०८३, शनिबार

अर्थ राजनीति

सत्ता गठबन्धनबीच महानगर भागवण्डामा सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगर कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक–एक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको छ । नेपाली कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरमा मेयरका लागि उम्मेवार