अर्थ राजनीति « Arthapath.com
७ माघ २०७७, बुधबार

अर्थ राजनीति

यूनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, बीमा शुल्क आम्दानी रु.४८ करोड ८० लाख

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २६ औं वार्षिक साधारण सभा माघ ७ गते वेवनारमार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएको छ । सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखा परीक्षण प्रतिवेदन सहितको लेखा परीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब