अर्थ राजनीति « Arthapath.com
६ असार २०८३, शनिबार

अर्थ राजनीति

बैंकको ब्याजदर नियन्त्रण गर्न अर्थमन्त्रीको शर्मा छलफल शुरु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन् । ललितपुर उद्योग बाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफुले पहल थालिरहेको बताएका हुन् । ‘बैंकले आफुखुसी ब्याजदर निर्धारण